रामप्रसाद राई गाउँपालिका–७ मा तिहारको अवसरमा टोलस्तरीय भलिबल प्रतियोगिता सम्पन्न
15 NOVEMBER 2026, KATHMANDU रामप्रसाद राई गाउँपालिका वडा नं. ७ मा हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व दीपावली (तिहार) २०८३ को अवसरमा आयोजना गरिएको टोलस्तरीय भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना!-->!-->!-->…





