सुरेस लामाले गरे म्याग्दीमा सांगितीका धमाका

29 October KOREA

रघुगंगा गाउँपालिका वडा नम्बर कोट गाऊँ म्याग्दीमा गायक सुरेस लामाले सांगितीक धमाका मच्चाएकाछन्। सनराईज युथ क्लबको प्रमुख आयोजनामा दशै बिशेष सांगितीक सांस्क्रितीक कार्यक्रमआयोजनामा गायक सुरेस लामाले कार्तिक १२ गते यानिकी अक्टोबर २९ तारिक आज साँझ सांगितिकधमाका मच्चाएका हुन्। सुरेस लामाको लागी कुनै बिहेको भन्दा कम नदेखिने सजिसजाऊ पन्चे बाजासहितको ब्रिहत स्वागतले भने झन अर्को आकर्षण देखिएको थियो।

गायक सुरेस लामाले दश ओटा भन्दा धेरै सांगितिक प्रस्तुतीहरु दिएका थिए। जस्मा हजारौँ दर्शक हरेकगितमा झुमिएको अलरेस सहसचिब माधब प्रसाद खड्काले बताएका थिए।

यो पनि पढ्नुहोस

Tesla Roadster New 2023

सन्देश तामांगको पहिलो BEAUTY सार्बजनिक

हरेक साल सनराईज युथ क्लबले बिभिन्न कार्यक्रमहरु आयोजना गरी स्थानिय मौलिक भाषा, संस्क्रिती, कला साहित्यलाई उजागढ गर्दै संरक्षण संबर्द्धनको निम्ती आयोजना गरिएको सह आयोजक बिना पुनले हामीलाई जानकारी दिएका थिए।

प्रमुख अतिथी प्रेम कुमारी पुन ज्युको आतिथ्यतामा सुभारम्भ भएको सो कार्यक्रम अर्को आकर्षणको रुपमाभने कार्तिक १४ गते लोक गायक राम्जी खाणको बिशेष प्रस्तुती रहने भएकोछ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...