Browsing

Gallery

“मुक्तक दोहोरी” निर्मला क्षेत्री जलन vs मुक्तक प्रेमी

                                “मुक्तक दोहोरी”                                        (१)मुक्तक सितल दिने पिपलु र बर हुनेछ। हाम्रो पनि सानो एउटा घर हुनेछ।। छिट्टै अब तिमिलाइ मेरो बनाउँछु। तिम्रो नमको पछाडि मेरो थर हुनेछ।। कृष्ण (2)मुक्तक…

आशिष पाण्डे र प्रतिमा बिकको तीज गीत ‘देखियो कम्मर’ भिडियो सार्वजनिक ।

काठमाडौ। एम.ओ.सी. न्युज नेपाली नारीहरु महान चार्ड हरितालिका टीक नजिकिदै गर्दा यति बेला तीजका गीतहरु आउने क्रम बढ्दो छ यसै क्रममा गायक गायिका आशिष पाण्डे र प्रतिमा बिकको तीज गीत ‘देखियो कम्मर’ सार्वजनिक गरिएको छ । यस गीतमा टेकु खत्रीको शब्द…

गायिका सबिना शेर्पाको उत्कृष्ट तीज गीत “पाउजु” बजारमा सार्बजनिक।हेर्नुहोस भिडियो।

काठमाडौं- गायिका सबिना शेर्पाको ‘पाउजु’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा तृप्ति खड्का(गुरूङ)को शब्द/संगीतमा सन्दीप न्यौपानेले स्वरमा साथ दिएका छन गायिका सबिना शेर्पालाई। यस गीतको भिडियोमा बिक्रम चौहानको…

काँठे दोहोरीमा पनि मेलिना राईको धमाकेदार प्रस्तुती “मचाउनलाई धूम” भिडियो गीत सार्बजनिक।

काठमाडौ। नेपाली लोक दोहोरी गीतको संरक्षणमा निरन्तर लागी परेका गायक बिक्रम गौतम र सुमधुर स्वरकी धनी चर्चित गायिका मेलिना राईको आवजमा “मच्चाउनलाई धूम” गीतको भिडियो सार्बजनिक भएको छ। रामेछाप जिल्लाको बिभिन्न ठाउँहरूको नाम गीतमा समेटिएको छ।…

बेग राना र सोनु श्रेस्ठको लोक दोहोरी “छोटो छोटो” गीत सार्बजनिक हेर्नुहोस भिडियो –…

काठमाडौ। नेपाली लोकगीत संगीतको बजारमा आफ्नो पहिचान बानाउन सफल गीतकार, संगीतकार तथा गायक बेग रानाको लोक दोहोरी “छोटो छोटो” बोलको गीत सार्बजनिक गरीएको छ। उक्त गीतमा रानाको आफनै शब्द/संगीत रहेको छ भने स्वरमा बेग राना र सोनु श्रेस्ठको रहेको छ।…

SSOG & MOC IN LIVE CONCERT.

SOUTH KOREA, 7 may, 2019 smule singing open group SSOG रmusic our choice MOC अबlive concert मापनीदेखिनेभएकोछ।नेपालीकभरगितहरुकोक्षेत्रमाछुट्टैपहिचानकमाईसकेकायीदुईख्यातीप्राप्तसमुहहरुफेरीअर्कोख्यातीकमाउँनेदउडानेमाछन्।…

नव गायक प्रवीण मोक्तानको पूर्बेलि लोक गीत”गुराँस फुल्यो “सार्वजनिक – Music Our Choice – MOC

इटहरी । पासाङ तामाङ /नेपाली सांगीतिक बजारमा नव गायक प्रवीण मोक्तानको आगमन पहाडी जिल्ला भोजपुरको उतारी क्षेत्रमा साङ्गपाङ्गमा पिता श्रिधोज मोक्तान र माता रत्न माया मोक्तानको एक्लो सुपुत्रको रुपमा वि.सं. २०४२ साल पुष ०८ गते जन्मनु भएका थियो…

अभियानले अब ७ औँ चरणमा प्रबेश गर्दै

30 April, 2019 राजेन्द्र लिम्बु यु.ए.ई। नौलो अभियान को नौलो प्रयोग स्तर उन्नतिको लागि हाम्रो सहयोग भन्ने उद्देश्यका साथ स्थापित स्मुल गायन मैत्री अभियानको यो सातौँ प्रबेश गरिरहेको छ। अबको छैठौँ चरणमा इन्टरनेसनल स्मुल सिङ्गिङ ग्रुप (ISSG) र…

TVOS को सांगितीक “धुम”

29 April, 2019 राजेन्द्र लिम्बु, यु.ए.ई.—The Voice Of Smule नामक एक साङ्गितिक समुहले पाँच वटा भिन्न भिन्न ग्रुप लाई समेटेर म्युजिकल धमका ल्याएको छ । उक्त कार्यक्रम मा स्मुल सिङ्गिङ ओपेन ग्रुप SSOG, अल नेप्लिज सिंगिंङ ग्रुप ANSG, संगीत सरोवर…

“एस.एस.ओ.जी.ग्रुपको सामाजिक अभियान”हावाहुरी प्रभावित बरा पर्सामा राहत बितरण…

साइप्रस, शनिवार,२८ अप्रिल ,२०१९ जेनिथ लामा—एस एस अाे जि ग्रुप द्वारा मार्च,३१,२०१९ आईतबार साँझ बरा र पर्सामा घटेको प्रलयकारी आँधी तुफान पीडितहरुलाई अप्रिल,२२,२०१९ सोमबार राहत बितरण हालसालै सम्पन्न भएको छ। अनलाइनको माध्यम बाट हामी सक्छौ मूल…