बेग राना र सोनु श्रेस्ठको लोक दोहोरी “छोटो छोटो” गीत सार्बजनिक हेर्नुहोस भिडियो – musicourchoice-MOC

काठमाडौ। नेपाली लोकगीत संगीतको बजारमा आफ्नो पहिचान बानाउन सफल गीतकार, संगीतकार तथा गायक बेग रानाको लोक दोहोरी “छोटो छोटो” बोलको गीत सार्बजनिक गरीएको छ। उक्त गीतमा रानाको आफनै शब्द/संगीत रहेको छ भने स्वरमा बेग राना र सोनु श्रेस्ठको रहेको छ।

निशान एस.के.को निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा समिर खान र सोनिका कार्कीले अभिनय गरेको छ । दीपक गीरीको छायंकनमा अमृत चापागाँईले सम्पादन गरेको छ। यस छोटो छोटो गीतको भिडियो जनता डिजिटल युट्यूब च्यानलबाट सार्बजनिक गरिएको छ।

यो पनि पढ्नुहोस

Opration success

RSG को अन्तिम नतिजा प्रकाशित

हेर्नुहोस भिडियो : 

https://youtu.be/-gcYLYyuogE

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...