स्मुल गायन मैत्री अभियान समूहबाट नयाँ बर्षको शुभकामना यसरी बाँड्यो हेर्नुहोस भिडियो सहित।

स्मुल गायन मैत्री अभियान समूहबाट नयाँ बर्षको शुभकामना यसरी बाँड्यो हेर्नुहोस भिडियो सहित।

MOC || काठमाडौ।___नौलो अभियानको नौलो प्रयोग, स्तर उन्नतीको लागी हाम्रो सहयोगभन्ने उद्देश्यका साथ स्थापित स्मुल गायन मैत्री अभियानको समूहमा आबद्ध प्रत्येक ग्रुपको फाउन्डरद्धारा भिडियो मार्फत एक साथ नयाँ बर्ष २०७६ को शुभकामना दिएका थिए।

उक्त शुभकामना दिनेहरूमा एम॰ओ॰सी॰ ग्रुपबाट फाउन्डर कमान सिं राई (मुक्सु), एस.एस.ओ.जी. फाउन्डर अलित साउदेन, एस.एस.एन.जी. फाउन्डर ललित घिमिरे, एल.एस.एस.एस. फाउन्डर नानु खिमा, एम.एम.जी. फाउन्डर हरी गोतामे, ए.एन.एस.जी.फाउन्डर रूपेश ठाकुर, ए.एस.टी. फाउन्डर तिलक तामाङ र डब्लु.एम.एस.जी. फाउन्डर सुमी राईले शुभकामना बाँडेका थिए।

यो पनि पढ्नुहोस

हेर्नुहोस भिडियो र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...