नेपाल आइडलमा तहल्का पिटेका सुरज तामाङ,द भ्वाइस अफ नेपालमा जजहरु बने चकित (भिडियो)

सुरज तामाङ

२५ भाद्र २०७५ MOC

यो पनि पढ्नुहोस

SSOG & MOC IN LIVE CONCERT.

सुजा आलेको माया गर्छु तिमीलाई

नेपालमा पछिल्लो समय रियालिटी शोहरुको प्रसारण बढिरहेको छ। विदेशी फ्रेन्चाइज शोहरुले नेपालको रियालिटी शोको स्तरलाई माथि पुर्याएका छन् भने पछाडि परिरहेका प्रतिभाहरूले राम्रो अवसर पनि पाइरहेका छन्।

अहिले नेपाली टेलिभिजनमा दुईओटा अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता एकसाथ प्रसारण भइरहेका छन्। एपीवान टेलिभिजनमा नेपाल आइडलको दोस्रो संस्करण र कान्तिपुर टेलिभिजनमा पहिलोपटक द भ्वाइस अफ नेपाल प्रसारण भइरहेको छ।

दुवै कार्यक्रमलाई दर्शकले औधी रुचाएका छन्।हिजो प्रसारित द भ्वाइस अफ नेपालको छैठौँ एपिसोडमा प्रतियोगी यस्ता थिए जो नेपाल आइडलको प्रथम संस्करणमा टप १८ मा पर्न सफल हुन सुरज तामाङ।द भ्वाइस अफ नेपालमा सेलेक्ट भयो वा रिजेक्ट हेर्नुहोस भिडियो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...