जोहेब को म्यासप मिक्स

करीब २२ बर्ष सांगीतिक क्षेत्रमा अहोरात्र खटेका जोहेब ले अहिले मिक्स गीत निकालेका छन ।म्यासपको जमानामा मेगा हिटको अगामन भएको छ ,जसमा एक ट्रयाक भित्र एक कलाकारको सम्पुर्ण गीत समावेश गरिएको छ । सम्भवत नेपालमा पहिलो पटक गीतमा भएको यो अभ्यास गायक जोहेव मानन्धरले गरेका हुन् ।

डिजे एएन भनेर समेत चिनिने गायक जोहेव लभम्यासपको नाममा युट्युव मार्फत एक गीत सार्वजनिक गरेका छन् । सबैले हेर्न मिल्ने गरि सार्वजनिक गरिएको एक गीतमा उनका सबै गीत मिक्स गरिएको छ । जसको नाम गायकले मेगा मिक्स राखेका छन् । यस अघि पनि उनले बिभिन्न सोलो हिट गीत दिए सकेका छन । समझाना को चौतारीमा,केट शाइन (२,३,रिभाईब, इंडलेस्स जोर्नी जस्ता एल्बम निकाली सकेका मानन्धरका म यस्तो गीत गाउछु,तिमी बिना,सेलिना, तिम्रो एक नजर,किन किन, लालुपाते जस्ता हिट गीत दीएर आफ्नो नाम सांगीतिक आकासमा छुट्टै छाप पारी सकेका छन ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...