नारायण थापाको सबैलाई रुवाउँने यस्तो गीत (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयका जोसिला गायक नारायण थापाको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । मिलन पछिको बिछोडमा पनि आफ्नी मायालुलाई पुन भेट्ने आशा बोकेको भावमा कुनै दिन त भेट होला बोलको गीतको मार्मिक भिडियो सार्वजनिक भएको हो । आधुनिक युवा युवतीमा पहिले माया अनि पछि हुने धोकाधडीको वास्तविक कथालाई मर्मस्पसी शब्द बुनेका छन् चर्चित गीतकार डा. कृष्णहरि बरालले भने गैरे सुरेसले शब्दको भाव अनुसारकै कर्णप्रिय संगीत गरेका छन् ।

यो पनि पढ्नुहोस

नारायण थापाको सुनौं लाग्ने स्वर सजिएको उक्त गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् । बुद्ध थापाको छायाँकनमा प्रकाश धितालले निर्देशन गरेको भिडियोमा कमल सिंह, सुस्मिता अधिकारी र जीवन आचार्यले आकर्षक अभिनय गरेका छन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन् । बाँकी यो भिडियोमा हेर्नुहोस् :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...