काठमाडौ। रुपक खनालको (हरेक क्षण) गीत सार्वजनिक भएको छ । गायक रुपक खनाल एक बहु प्रतिभाशाली गायक हुन् ।
गायक तथा व्यवसायी रुपक खनालको स्वरमा रहेको (हरेक क्षण) बोलको गितको भिडियो । भिज्वल स्टुडियो नामक युट्युव च्यानलबाट शुत्रबार सार्बजनिक भएको हो।
प्रेम घिमिरेको शब्द संगितमा रहेको गितमा रिजन लम्साल र बिद्या घिमिरेले मोडलिङ गरेका छन् भने अनिल कटुवालले निर्देशन गरेका छन् ।