प्रमोद खरेलको नयाँ गीत “याद” भिडियो सहित सार्बजनिक।

काठमाडौं । अलि बेग्लै र फरक रसमा निर्मित गीत बजारमा आइसकेको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘याद’ मा सुसन ब्लोन को शब्द र अमरदीप बुढाथोकी को संगीत रहेको छ । प्रेमिल तथा मनस्पर्शि शब्दमा समेटिएको गीत सच्चा प्रेम सम्बन्धि केही वास्तविक र केही चेतनामुलक कथा समेटिएको गीतको भिडियो खमेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

सिन्धुलिको मुलपानी अवस्थित ताज रिसोर्टको दृश्यको भिडियोमा करण चैसिरको छायाङकन , मनोज कार्कीको सम्पादन रहेको भिडियोमा चर्चित मोडेल निरन्जली लामा , कुन्साङ घिसिङ र देब गोले लगायतको अभिनय रहेको गीत Chetan Gotame Official युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।

यो पनि पढ्नुहोस

हेर्नुहोस भिडियो

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...