Moc group song सार्बजनिक

MOC तेश्रो बार्षिक उत्सब २० अक्टोबर २०१९

 

21 October 2019: Music Our choice MOC को तेश्रो बार्षिक उत्सबमा ३८ समुहहरु बिचमा moc group song सार्बजनिक भएकोछ।जुन गितमा संगित अमर राईले भर्नु भएको छ भने रणदिप भुजेलले गर्नु भएको एरेन्जमा कमान्सिं मुक्सुको शब्द रहेकोछ। सुमधुर आवाजको रुपमा moc पदम लामिछाने मगर, moc बिशाल राई, moc पुजा मगर र moc रबिना लिम्बु ज्युहरुले दिनु भएकोछ।

 Moc को तेश्रो बार्षिक उत्सबको बिशेष कार्यक्रममा प्रमुख अतिथि IME LOK STAR का टप ७ प्रतिस्पर्धी दिपेन्द्र राई रहनु भएको थियो भने Puwanchal reality show 2018 का बिजेता पदम लामिछाने मगर र moc h.leader बिशाल राई ज्युहरुले सुमधुर आफ्नो सांगितीक प्रस्तुतीहरु दिनु भएको थियो। प्रमुख अतिथि लगायत बिभिन्न समुहबाट आएका सम्पुर्ण पदाधिकारी अतिथी बिशेष अतिथी समुह तथा पुर्वान्चल रेकर्डिंग स्टुडियोलाई समेत सम्मान एवम् ब्याज बितरण गरिएको थियो

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...