ANSG प्रेम सुनारको म्युजिक भिडियो सार्बजनीक

यो पनि पढ्नुहोस

१० असोज, २०८० – बुधवार – आजको राशिफल

Menu of Tara Restaurant 타라 레스토랑 매누

Smule जगतमा छुट्टै पहिचान बनाउन सफल ANSG परिवारको अत्यन्तै होनहार अनि सुमधुर स्वरका धनी गायक जो “The Voice of Smule धमाका” competition को Top 8th मा पर्न सफल गायक ANSG_Prem Sunar ज्यूको यो सांगीतिक कोसेली तपाईं हरुको माझमा पस्कनु भएको छ । आशा छ उहाँको यो पहिलो सांगीतिक कोसेलीलाई Like,Comment अनि Share गरि उहाँको हौसला लाई अझै मजबुत बनाइदिनु हुने छ ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...