फेरी बाँच्न चाहन्छु

जिवनमा कत्ती बेला कसलाई के हुन्छ कसैलाई थाहाँ हुदैन रहेछ आज यस्तै भएकोछ रोल्पा जिल्लाको त्रिबेणी गाउँपालीका वडा न. ७ निवासी श्री बल ब. मगरका सुपुत्र २८ बर्षिय श्री प्रेम ब. मगर बैदेशिक रोजगारीको क्रममा टर्किमा पुग्दा २ महिना मै बेनम्यारो रोग लागेको पत्ता लागे पछी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सहयोगको अपिल गर्नु भएकोछ। 

बिरामी:-प्रेम बहादुर पुन

फोन न. 9849880927/9813186627

Account no. 031800000685

Bank of Kathmandu शाखा घोराही दांग।  


सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...