SSNG Big competition 15 October 2019.

8 October, 2019

दर्शन नमस्कार,???अनलाइन मार्फत आ-आफ्नो समूह बनाइ गीत संगीतलाई माया गर्नुहुने सम्पुर्ण ग्रुपका पदाधिकारी ज्यु लगायत सदस्य ज्युहरुमा साङ्गितिक अभिबादन हामी सम्पुर्ण SSNG परिवारको तर्फबाट,स्वीकारी दिनु होला।

हाम्रो SSNG परिवारले आफ्नो दोस्रो बर्ष पूरा गरि तेस्रो बर्षमा प्रवेश गर्न लागेको पावन अवसरमा खुल्ला गायन प्रतियोगिताको आयोजना गर्न गइरहेका छौ र यस खुसीमा हजुर हरुले पनि आ-आफ्नो ग्रुपबाट दुई जना प्रतियोगी ज्यु हरु समाबेश गराउनु भएर हाम्रो उक्त कार्यक्रमलाई भब्य रूपमा सफल पार्न सहयोग गर्नुहुन्छ भन्ने पुर्ण आसा राख्दछौँ,हाम्रो प्रतियोगिता निम्न मिति तथा समयमा हुन गइरहेको छ:-

१) सम्पुर्ण पदाधिकारी ज्यु हरुले october 14,नेपाली समय 6:00pm भित्र आफ्नो ग्रुप बाट भाग लिनु हुने दुई जना प्रतियोगी ज्यु हरुको नाम ठेगाना सहित वहाँ हरुको एक एक प्रति फोटो उपलब्ध गराइ सक्नु पर्नेछ पहिलो राउन्ड october 15 देखि october 22 सम्म रहनेछ,यसमा गीत प्रतियोगी ज्यु हरुको आफ्नै रोजाइमा हुनेछ,गीत हजुर हरुले october-22 नेपाली समय 6:00pm सम्म बुझाइसक्नु पर्नेछ!

२) october 23/24/25/26/27 हामी निर्णयाक ज्यु हरुलाइ दिनेछौ र वहाँहरुको निर्णय बाट उत्कृष्ट 50 जना प्रतियोगीज्यु हरु छानिनुहुनेछ।

३)october 28/29 हामी भिडियो एडिटको लागि समय दिनेछौ उत्कृष्ट 50मा पर्न सफल प्रतियोगी ज्यु हरुको मात्रै भिडियो एडिट हुनेछ।

४)october 30 हामी उत्कृष्ट 50 मा पर्न सफल हुनु भएका प्रतियोगी ज्यु हरुको भिडियो SSNG फेसबूक पेजमा अपलोड गर्नेछौं।

५)november -6 हामीले अपलोड गरेको गीत हरुको public views close गरि नतिजा निकाल्छौ र पहिले निर्णयाक ज्यु हरुले दिनु भएको 80% marks मा public views बाट प्राप्त 20% marks जोडी उत्कृष्ट 10 जना प्रतियोगी छान्न्ने छौं।

६)november -7 नेपाली समय 4:00pm हामी हाम्रो फेसबूक पेजबाट उत्कृष्ट 10 प्रतियोगी ज्यु हरुको नाम सार्वजनिक गर्नेछौ र वहाँहरुलाई निर्णयाक मन्डल बाट छानिएको गीत दिने छौ।

७)november8 देखि november12 दोस्रो तथा अन्तिम राउन्डको लागि गीत गाउने समय दिइनेछ,गीत november12 को नेपाली समय 6:00 pm भित्र बुझाइसक्नु पर्नेछ।

८)november 13 भिडियो एडिटको लागि समय दिइनेछ।

९)november 14 उत्कृष्ट 10 प्रतियोगी ज्यु हरुको भिडियो SSNG फेसबूक पेजमा अपलोड गरिनेछ।

१०)november 21 public views close गरि निर्णयाक ज्यु हरुको नतिजामा जोडी रिजल्ट तयारी अवस्थामा राख्नेछौ।

११) november 22 SSNG 2ND anniversary रूममा नतिजा सार्वजनिक गरि हाम्रो गायन प्रतियोगिता सहित बार्षिकउत्सव कार्यक्रम समापन गर्नेछौं।

धन्यवाद! SSNG परिवार।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...