दुबै किड्नी फैल प्रेम राई बाँच्न चाहन्छन्musicourchoice.com

काठमाडौ।____अबि बहादुर राईका जेठो छोरा बेलका नगरपाली ८ उदयपुरका प्रेम बहादुर राई तपाईहरुको साथ पाए फेरी बाँच्न चाहन्छन्।
सामान्य खेती किसानी २ सन्तानका बाबु प्रेम बहादुर राईको बिबिध रोगको परिक्षण गर्ने क्रममा ४ महिना अगाडी मात्रै दुबै म्रिगौला फैल भएको थाहाँ पाएपछी छाँगाबाट खसेको दुखद अनुभब संगाल्छन्। राईले आफुले पनी बैदेशिक रोजगारीको शिलशिलामा कतार र मलेशियामा हुँदा धेरै नेपाली दाजु भाईहरुको दुखद औषधी उपचारुमा सहयोग गरेको र पुनर जन्म पाएको देख्दा आफैलाई पनी आशा लागेको बताउँछन्। देश बिदेशमा रहुनुहुने नेपालीहरुको साथ पाए बाँच्न सक्ने आशामा रहेका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डायलसिस्को क्रममा रहनुभएको आफन्तको श्रोतले जनाएकोछ।
मनकारी सहयोगि दाताहरुले सहयोग गर्न चाहनु हुन्छ वा बिरामीको बारेमा थप कुरा बुझ्न चाहनु हुन्छ भने यस नम्बरमा सम्पर्क गर्नु सक्नुहुनेछ।
सम्पुर्ण सहयोग रकमहरु एक मुष्ट रुपमा music our choice (MOC) संस्थाको अफिसियल सदस्यहरु मार्फतबाट मात्र हस्तान्तरण गरिनेछ।
“तपाईको आज सानो सहयोग भोली ठुलो गुणको आशिर्बादको हुनेछ। “ धन्यवाद्। ????????????

✅सम्पर्क न. उर्मिला राई +977 9862516212.

✅IME को लागी:-
ISHWOR THAPA MAGAR
Phone no. ‭+977-9841763182

✅खाताको लागी-:
ISHWOR THAPA MAGAR
Phone no. ‭+977-9841763182
Account:- 0687964349052401
Bank :- NIC BANK
Branch :- Khichapokhari New Road.

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...