नेपाल आइडलकी नीलीमा थापामगरले गाईन मन छुने गीत “मेरी आमा” भिडियो हेर्नुहोस।

नेपाल आइडलकी नीलीमा थापामगरले गाईन मन छुने गीत “मेरी आमा” भिडियो हेर्नुहोस।

MOC News । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम नेपाल आईडलको अहिले दोस्रो सिजन एपि वान एचडीबाट हरेक हप्ताको दुई पदन विहिवार र शुक्रवार राती ०८:३० मा प्रसारण भइरहेको छ।अहिले नेपाल आईडल टप १२ मा आइपुगेको छ जसलाई गाला राउण्ड नाम दिइएको छ । हिजोको एपिसोडमा तिनै १२ प्रतिस्पर्धीहरूले आफ्नो एकल प्रस्तुती दिएका छन् भने अडिसन राउण्डबाट सिधै गाला राउण्डमा पुग्न सफल चार प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुती दिएका छन् ।
हिजोको एपिसोडमा अडिसन राउण्डबाट गोल्डेन माइक पाएर सिधै गाला राउण्डमा आइपुगेकी निलिमा थापा मगरले पनि आफ्नो प्रस्तुती दिएकी छिन् । उनले यस एपिसोडमा क्रिष्णा अभिगेलको आवाजमा सजिएको निकै नै राम्रो तथा मनछुने गीत आमा गाएकी छिन् ।
आमा गीतमा निकै नै राम्रा शब्दहरू लेखेका छन् रमन सुवेदीले र संगीत भरेका छन् संजीव बराइलीले । निलिमा यस गीतलाई निकै नै न्याय गरेकी छिन् भने उनको आवाजमा पनि गीत त्यतिकै नै राम्रो सुनिएको छ । उनको गायकीमा जज काली प्रसाद बास्कोटाले स्ट्यान्डिङ ओभेसन दिएका छन् साथै यो गीत सुनेर निलिमाको फ्यान भएको कुरा बताएका छन् । हेर्नुहोस् उनको भावुक प्रस्तुती भिडियो:

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...