चिटिक्कै रानीपोखरी, उद्घाटनको पर्खाइमा ! (तस्वीरमा हेर्नुहोस् )

काठमाडौं । गत २०७२ सालमा आएको महाभूकम्पको कारण क्षति भएको काठमाडौंको रानीपोखरी पुनर्निर्माण पश्चात् उद्घाटनका लागि तयार भएको छ । गत असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको थियो । हाल रानीपोखरीमा बत्ती र सरसफाइ गर्ने काम भइरहेको छ ।

 
यो पनि पढ्नुहोस

Dipesh Pun, son of former Vice President, arrested Police…

फुलन्देकी आमा छोरो बने पछी

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माण अभियान शुरु गरेकी थिइन् त्यसैले रानीपोखरीको उद्घाटन राष्ट्रपति भण्डारीबाटै गर्ने योजना रहेको कुरा प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले बताए ।

लामो समयको विवादपछि मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...