Browsing

Video

को हो त्यो ‘ बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो 'को हो त्यो ' सार्वजनिक गरेकी छिन । रोमान्टिक फ्लेवरको यस गीतमा   एक  युवतीले आफुलाई मन पर्ने मान्छेले सपनामा आएर आफुलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन  गरिएको छ।   'को हो त्यो ' बोलको

टेक घिसिङ र शशिकला मोक्तानको “हजुर रहेछ चिनेको” भिडियो सार्वजनिक।

काठमाडौ । चर्चित गायिका शशिकला मोक्तान र गायक टेक घिसिंङको स्वरमा रहेको गीत “हजुर रहेछ चिनेको” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। लोक सेलो प्याटर्न बनेको “हजुर रहेछ चिनेको” गीत च्याङबा लामाको शब्द र दिपेश प्रधानको एरेन्जमा लामो…

दर्पण राईको “तिमीले बाटो फेरेउ अरे २” गीत सार्बजनिक

काठमाडौं ।  नेपाली ब्लकबस्टर गीत ‘तिम्ले बाटो फे-यौ अरे’को सेकेण्ड भर्सन ‘तिम्ले बाटो र्फेयौ अरे–२’ सार्वजनिक भएको छ । गीतकार दर्पण राईको उक्त लोकप्रिय गीतलाई पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर दिएकी छन् । यो गीत सार्वजनिक…

सम्झाउन खोज्छु को विडियो सार्वजनिक हेर्नुहोस्

MOC|अन्तत: कविता श्रेष्ठ र ओम सुनार को पुर्व घोषित गीत "सम्झाउन खोज्छु मनलाई " को विडियो सार्वजनिक भएको छ। बैशाख १ गते सार्वजनिक गर्ने भनिएको उक्त विडियो नयाँ वर्षकै अवसर परेर युट्युब मार्फत सार्वजनिक भएको छ। कविता को शब्द र ओम को संगीत मा…