सम्झाउन खोज्छु को विडियो सार्वजनिक हेर्नुहोस्

MOC|अन्तत: कविता श्रेष्ठ र ओम सुनार को पुर्व घोषित गीत “सम्झाउन खोज्छु मनलाई ” को विडियो सार्वजनिक भएको छ। बैशाख १ गते सार्वजनिक गर्ने भनिएको उक्त विडियो नयाँ वर्षकै अवसर परेर युट्युब मार्फत सार्वजनिक भएको छ। कविता को शब्द र ओम को संगीत मा दुवै को स्वर रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन पनि कविता आफैले गरेकी छिन भने म्युजिक भिडियोको मोडलमा पनि उनी आफै पनि देखिएका छन ।
प्राकृतिक मनोरम दृश्य ले भरिपूर्ण कुलेखानी मा यसको शूटिंग गरिएको छ। विडियो हेर्न तल क्लिक गर्नुहोला

यो पनि पढ्नुहोस

SSMG 3rd Result LIVE

कविता को मन मा ओम मोडेल

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...