टेक घिसिङ र शशिकला मोक्तानको “हजुर रहेछ चिनेको” भिडियो सार्वजनिक।

काठमाडौ । चर्चित गायिका शशिकला मोक्तान र गायक टेक घिसिंङको स्वरमा रहेको गीत “हजुर रहेछ चिनेको” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

लोक सेलो प्याटर्न बनेको “हजुर रहेछ चिनेको” गीत च्याङबा लामाको शब्द र दिपेश प्रधानको एरेन्जमा लामो समय देखी संगीत क्षेत्रमा काम गर्दै आएका गायक तथा संगीतकार टेक घिसिंङको आफ्नै संगीत र स्वर रहेको छ भने उनलाई गायिका शशिकला मोक्तानले साथ दिएकी छिन।

यो पनि पढ्नुहोस

उक्त गीतको म्युजिक भिडियो रामकुमार घिसिङको निर्देशनमा मेकबहादुर थापाले सम्पादन गरेका छन भने रामकुमार घिसिंङ, सबिना तामाङ, च्याङबा लामा र मिना ब्लोनको अभिनय हेर्न सकिन्छ।

हेर्नुहोस भिडियो :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...