- कोरिया। १८ मे २०२१
कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि ‘२–डीजी’ आज सुर गरिने भएकोछ। सोमबार १०:३० बजेभारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले उक्त औषधि शुभारम्भ गर्न लागेको भारतीय सञ्चार माध्यले बताएको छन्। बाँकी समाचारको लागी प्रतिक्षा गर्नुहोला।