देश मिच्यो भन्दै गर्जिए गायक राजेश पायल राई

Nepali Music Video

13 April 2020, KOREA
नेपाली
गित संगितलाई प्रोत्साहन प्रबर्द्दन संगै छुट्टै पहिचान कमाईरहेको CMV Online music group ले आज नेपाली नयाॅं बर्ष गते अप्रिल १३ तारीकका दिन युटुब च्यानल मार्फत  “मेरो देश नेपालनामक म्युजिक भिडियो सार्बजनिक गर्ने भएको छ। साजन तामाङ्गको शब्दमा रहेको देबेश राईको सङ्गीत/संयोजनमा उक्त गितमा राई ईजकिंग राजेश पायल राई बसुन्धरा राईको युगल आवाज रहेकोछ।आयोजक टिम, JSMG GROUP, SSMP GROUP PRABIN OFFICIAL टिले सो बिमोचन कार्यक्रमलाई फरक फरक कार्यक्रम आयोजना गरी सहयोगगर्ने भएकोछ।

Community of Musical Voice / CMV को यो पहिलो नेपाली म्युजिक भिडियो हो तथा अन्य ब्यबसायिक भिडियोहरु भन्दा गुणस्तरमा कम नरहेको कलाकारहरु धिरज तामांग   सम्झना तामांग बताउॅंन्। नेपाल आमाको मायालाई गहिरो भावमा निर्माण गरिएको देश भक्ती गीत समसामयिक बिषय बस्तु सिमाना बिवादलाई प्रमुखताका साथ उत्थान गरिएको निर्माता श्रोतको दाबी छ।

यो पनि पढ्नुहोस

Menu of Tara Restaurant 타라 레스토랑 매누

पछिल्लो पटक अनलाईनको माध्यमबाट युटुब च्यानलबाटै बरिष्ठ संगित कर्मि तथा कलाकारहरुका गित संगीतहरु सार्बजनिक छन्। समय खर्चका हिसाबले पनी सबैका लागी अत्यान्तै सर्बसुलब भौगोलिक हिसाबले पनी सबैका लागी सुबिधायुक्त भएकाले यो माध्यम बिश्वब्यापी नै यत्तीबेला धेरै नै प्रचलीत छ। गुगल आईडी मार्फत दर्ता हुॅंदै युटुबको माध्यमबाट दर्शक गुगल बिज्ञापनको आधारमा आकर्षक अर्थपार्जन हुने भएकाले पनी बिश्व युवा शक्तीयहाॅं आकर्शित छन्।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...