फुलन्देकी आमा छोरो बने पछी

SSOG PRESENTS

3 January, 2020 | KOREA

यो पनि पढ्नुहोस

Tesla Roadster New 2023

नेपाली संगित कला क्षेत्रलाई प्रसोधन प्रबर्द्धनको लागी अन्लाईन युवा शक्तीलाई गोलबद्ध बलियो पार्दैआएको नाम हो SSOG.

Smule Singing Open Group एस एस जीले हालै मात्रआमानामक एक म्युजिक भिडियो बजारमासार्बजनिक गरेको छ। देब्स राईको आवाजमा सजिएको  प्रमोद चाम्लिंगको शब्द संकलन, चन्द्र श्रेष्ठकोसंगितमा रहेको सो भिडियोमा बहुचर्चित भोजपुरे हास्य कलाकार उमेश राई/फुलनदेकी आमाको प्रमुख भुमिकारहेकोछ भने आमाको बिशेष भुमिकामा गायिका एवम् चरित्र अभनेत्री रश्मि कार्की भट्टले साथ दिएका छन्।

नेपाली मिडिया क्षेत्रमा दशक लामो समय सम्म काम गरिसकेकी यस समुहका सल्लाहकैरको रुपमा करिब साल यता आबद्द पाॅंचथरकी ईन्दुलावती यस गितका निर्मात्री रहेका छन्।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...