पदम बोहोरा को शब्द रहेको सिरानी बोलको गीत बजारमा

काठमाडौँ/ बजारमा नयाँ नयँ गीतहरु आउने क्रम दिनानुदिन बढिरहेको छ । यसै सन्दर्भमा भर्खर मात्र सिरानी नामक लोकगीत बजारमा आएको छ । निकै मार्मिक खालको यो गीत गायिका  तुलसी घर्ती मगर र गायक  करन बोहरा को स्वर मा सजिएको छ । जुन गीतमा लय शब्द पदम बोहरा को रहेको छ भने निशान एस के को निर्देशन रहेको छ । म्युजिक भिडियो नरेस ऐरले छायांकन गर्नु भएको छ भने निशान एस के को सम्पादन रहेको छ । म्युजिक भिडियोमा मोडल देब बोहरा र सुस्मिता कोइराला को जीवन्त अभिनय देख्न सकिन्छ ।सो गीतलाई डि भि कृयसन युटुब च्यानल बाट अप्लोड गरिएको छ । हेरौ भिडियो सहित :
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...