शिभराज गुरुङ्गको नयाँ गीत‘पुर्बेली चलन’सार्वजनिक

काठमाडौँ / गायक शिभराज गुरुङ्गको नयाँ गीत सार्वजनिक भएको छ । गायक शिभराजको आवाजमा रहेको ‘पुर्बेली चलन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ ।उक्त गीतमा शिभराज गुरुङ्गको शब्द संगीत रहेको छ। गीतमा संगीत संयोजन भने साहस शाक्यको रहेको छ ।

गीतको भिडियोमा सार्वजनिक सन्जाल हुदै नेपाली संगीतिक क्षेत्रमा अहिले चर्चामा रहेका फुलान्देकी आमा [उमेश राई] निरञ्जन ,प्रिया र बिशालको फिचर्ड रहेका छन् । भूपेन्द्र तुम्बाहाङ्फेले निर्देशन गरेको भिडियोमा दिनेश माग्मु लिम्बुको कोरियोग्राफी रहेको छ । भिडियोमा भूपेन्द्र तुम्बाहाङ्फेले क्यामेरा चलाएका छन् भने अनिल रानाले भिडियोलाई सम्पादन गरेका हुन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...