सत्य स्वरुपको ऎतिहासिक गीत “आमा” सार्वजनिक

काठमाडौँ । प्रसिद्ध गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऎतिहासिक गीत ” आमा” सार्वजनिक भएको छ । प्रवासमा रहेर नेपाली गीतसंगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा तयार भएको उक्त गीतको एभरेष्ट ग्यालरीले भिडियो निर्माण र व्यवस्थापन गरेको छ ।

यो पनि पढ्नुहोस

एआई प्रयोग गरी एलियन खोज्दै वैज्ञानिक

फेरी बाँच्न चाहन्छु

वरिष्ठ कलाकार रश्मि भट्ट संगै लोकप्रिय मोडल सनम कठायत र टिना श्रेष्ठ सहित केही  प्रतिभावान बालकलाकारहरुको जिवन्त अभिनय रहेको छ । अन्जन शर्माको निर्देशन , मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो मा आमाप्रतीको माया र सदभाव हेर्न सकिन्छ ।  हाल उपचाररत गीतकार कोइरालाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । हेर्नुहोस् गीतको भिडियो :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...