गायिका शशिकला मोक्तानको “घुम्टो चुरा टिका” सार्बजनिक भिडियो सहित।Music Our Choice – MOC

एम.ओ.सी. न्युज काठमाडौ।_______ गायिका शशिकला मोक्तानको नयाँ गीत ‘घुम्टो चुरा टिका’ सार्वजनिक भएको छ । गीतमा शशिकला मोक्तानको सुमधुर स्वर रहेको छ। उक्त गीतमा बिश्व दोङको शब्द संगीतमा फनिन्द्र राईको एरेन्ज रहेको छ भने दीपेश प्रधानले मिक्सिंङ गरेका छन।

“घुम्टो चुरा टिका” गीतको म्युजिक भिडियोलाई खमेश श्रेस्ठले निर्देशन गरेका छन। म्युजिक भिडियोमा बर्षा थिङ तामाङ, बिकाश थापा मगर र मीना थिङको अभिनय रहेको छ। गीतको भिडियोलाई पवन गौतमको छायांकनमा बिमल धकालले ड्रोन चलाएका छन।

यो पनि पढ्नुहोस

Top 10 Electronics Cars

पदम सुबेदीको सम्पादन रहेको उक्त भिडियोमा कलर संयोजन मिलन बिकले गरेका छन। गीतको भिडियोलाई धनेश्वर फिलिम्स प्रा.लि. युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

”घुम्टो चुरा टिका” गीतको भिडियो हेर्नुहोस।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...