मिलन लामा(खुशी)को सुङरीमी लाली गीत सार्बजनिक

मिलन लामा(खुशी)को सुङरीमी लाली गीत सार्बजनिक

एम.ओ.सी. न्युज काठमाडौ। युवा गायक मिलन लामा खुशीको फेरी अर्को नयाँ तामाङ सेलो जुहारी सुङरीमी लाली गीतको अडियो सार्बजनिक भएको छ।

यो पनि पढ्नुहोस

Menu of Tara Restaurant

यस गीतमा मिलन लामा (खुशी) र अन्जु थोकरको स्वर रहेको छ भने जोगलाल लामाको संगीत र एरेन्जमा मिलन लामा (खुशी)को शब्द रहेको छ। उक्त अडियो गीत सागु प्डप्रोक्शन युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ। हेर्नुहोस भिडियो : 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...