नव गायिका अरुणा राईको “किन होला असारमै” गीत सार्बजनिक

नव गायिका अरुणा राईको “किन होला असारमै” गीत सार्बजनिक

काठमाडौँ ।नेपाली गीत संगीत क्षेत्रमा दिनप्रति दिन नयाँ कलाकारहरको आगमन संगै नव गायिका अरुणा राईले ”किन होला असारमै “बोलको गीत सार्वजनिक गरेकी छिन् । सार्वजनिक उक्त गीतमा अमर राईको संगीत र रणदीप भुजेलको एरेन्जमा घनश्याम नेपालको उत्कृष्ट शब्द रहेको छ।

किन होला असारमै बोलको गीत धेरै राम्रो रहेको अरुणाले बताए।गीतको शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ ।अरुणा भन्छिन यो मेरो पहिलो प्रयास हो गीत सुनेर सल्लाह सुझाब दिई माया गरीदिनुहुन दर्शक/श्रोतालाई अपील पनि गरेकी छिन।

यो पनि पढ्नुहोस

8 best budget (below Rs 35 lakhs) cars in Nepal

क्यान्सर रोगीहरुलाई बचाऔ MOC को अपिल

यस गीतको स्टुडियो भिडियो छायांकन/सम्पादन सुशील भट्टराईले गरेको छ भने पूर्वान्चल म्युजिक युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ। हेर्नुहोस भिडियो : 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...