Opration success

MOC_sanjay sapkota

खुशिको खवर
९मंसिर २०७५
द.कोरिया

यो पनि पढ्नुहोस

ललिता निवासको फाईल सार्बजनिक

AST मा मेडल र ट्रफीको बर्षात

MOC ग्रुपले आज एक अर्को आनन्द सफलताको अनुभब गर्न पाएकोछ; जिवनमा धेरै बाधा बेवधान र अवरोधहरु समना गर्नुपर्छ कत्ती सहज रुपले छिचोलिन सकिन्छ कत्ती असहज रुपले; तर आज यस्तै असहजताको बाबजुत पनी एक कदम सुखद पुर्ण सफलता हात परेकोछ सम्पुर्ण तपाईहरुको साथ सहयोग र माया र हौशलाले नै हो।
भखरैको ताजा जानकारी अनुसार दुबै म्रिगौला खराब भएका सन्जय सापकोटाको बाबाको तर्फबाट म्रिगौला प्रत्यारोपण सफल भएको सुखद खवर पाएकोछौँ।
आगामी दिनहरुमा पनी यस्तै तपाईहरुका हौशलाको आशा र अपेक्षा राख्दछौँ; वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ जय पशुपतिनाथ??

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...