दुबै मृगौला फेल गणेश सापकोटालाई MOC बाट सहयोग संकलन शुरू गर्दै

गणेश सापकोटा

१९ भाद्र २०७५ MOC

दुबै म्रिगौला फैल भए पछी साउदीबाट उपचारको लागि नेपाल फर्केका नवलपराशी १२ कावासोती बस्ने गणेश सापकोटाको एउटै मात्र म्रिगौला प्रत्यारोपणको लागी पनी लाखौँको लागत लाग्ने भएपछी बाध्य भई मनकारी समाजसेबी महानुभाब तथा बुद्दिजीबीहरुमा सहयोगको अपिल बिनम्रता पुर्बक हार्दिक अनुरोध गरेकाछौँ आशा छ यहाँहरुले पनी सहयोग गरिदिनुहुनेछ।

अहिले सम्मको सहयोग रकमहरु:-

✅MOC_कमान्सिं मुक्सु भोजपुर/कोरिया रु. ५ हजार नेपाली

✅MOC_श्रद्दा राई झापा/नेपाल रु.१ हजार नेपाली

✅_MOC_सपन लिम्बु ताप्लेजुङ्/मलेशिया रु.५ हजार नेपाली।

✅MOC_तेजु मगर स्याङ्जा/जापान रु. ५ हजार नेपाली

✅MOC_माया लामा काभ्रे/नेपाल रु.१ हजार नेपाली

✅MOC_नेत्र ब.श्रेष्ठ सिन्धुपाल्चौक/मलेशिया रु.५ हजार नेपाली

✅MOC_सुनिता श्रेष्ठ ललितपुर/नेपाल रु.१० हजार नेपाली

✅MOC_गणेश चौधरी दाङ/मलेशिया रु.१० हजार नेपाली

✅MOC_उस्कान भुजेल झापा/ईज्रायल रु.१० हजार नेपाली

✅दिपक घिमिरे झापा, रु.५ हजार नेपाली

यो पनि पढ्नुहोस

✅प्रबिण कुमार शर्मा रुकुम,रु.५ हजार नेपाली

✅दिप बुढाथोकी रुकुम, रु.५ हजार नेपाली

✅रबिन्दीप लामा हेटौँडा/नेपाली सेवा रु.१ हजार नेपाली

✅सपना राई रामेछाप/कुवेत रु.५ हजार नेपाली

✅कमल खड्का दोलखा/नेपाल रु.५ हजार नेपाली

✅हेम मगर रामेछाप/कोरिया, रु.३ हजार नेपाली

✅MOC_राजेन्द्र लिम्बु/दुबई रु._हजार नेपाली

✅MOC_आशिष थापा सुर्खेत/भारत रु._हजार नेपाली

✅MOC_ईश्वर मगर रामेछाप/नेपाल रु._हजार नेपाली

✅MOC_रशमि देबकोटा नवलपराशी/ईराक रु._हजार नेपाली

✅MOC_माया माझी नवलपराशी/कुवेत रु._हजार नेपाली

सम्पुर्ण सहयोगि मनहरु प्रती हार्दिक धन्यवाद, खान पुगोस लाउँन पुगोस यसरी नै गरिब रोगी र असाहायहरुलाई दिन पुगोस् तपाईहरु सबै सबैमा शुभ~आशिर्वाद मिलोस धन्यवाद।

अन्य महानुभावहरुले पनी कबोल रकमहरु जानकारी गर्दै जानुहोला।

*संयोजक:-MOC_कमान्सिं मुक्सु,
MOC_श्रद्दा राई
*बिरामी – MOC_गणेश सापकोटा(9803180413)

*सहयोगी हातहरूको लागी सम्पर्क :-
Cash deposit IME, को लागि *सुनिता श्रेस्ठ – ललितपुर(9866998410)
OR बैंक खाताको लागी?
*ISHWOR THAPA MAGAR
Phone no. ‭+977-9841763182
Account:-0687964349052401
Bank:- NIC BANK
Branch Khichapokhari New Road.

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...