दुवै मृगौला पिडित ध्रुब कुमार थिङ्ग”को मृगौला मिलाई दिन्छु भन्दै दलाल”ले पैसा खाइदिए (भिडियो सहित)

दुवै मृगौला पिडित ध्रुब कुमार थिङ्ग

दुवै मृगौला पिडित ध्रुब कुमार थिङ्ग”को मृगौला मिलाई दिन्छु भन्दै दलाल”ले पैसा खाइदिए (भिडियो सहित)
काठमाण्डौ | जनकपुर धनुषा निवासी ध्रुब कुमार थिङ्ग बिगत ३ वर्षा देखि दुवै मृगौला पिडित छन र अहिले उनि आफ्नो आर्थिक अवस्था कम्जोर भएका कारण सबै नेपाली आमाबुबा दाजुभाइ दिदिबैनी सबैमा उपचारको लागि सहयोगको हार्दिक अपिल गरेका छन् |

उनलाई देश विदेश बाट सहयोग गर्न चाहाने हरुले ध्रुब कुमार थिङ्ग’को नाममा रहेको कृषि बिकाश बैंक को खाता न-०२१२१०१२३१३६२०११ मा अथवा सिधै ९८२३०५३९०२ नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ| अथवा मेलोडी नेपाल टिभी’ को कार्यालयको ०१४१०२६४३ मा
पनि सम्पर्क गर्न सक्नुहुने छ |

यो पनि पढ्नुहोस

अभियान meeting

यस भिडियोलाई तपाइँहरु सबैले सेयर गरि सहयोग गरिदिनु होला | साथै दुवै मृगौला पिडित ध्रुब कुमार थिङ्गलाई मेलोडी नेपाल टिभी’ले उपचारको लागि रु ५००० सहयोग गरेको छ |यो न्युजलाई सबैले शेयर गरिदिनुहुन मेलोडी नेपाल टिभी सबैमा हार्दिक अनुरोध गर्दछ |

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...