एन्जोमेन्जो मिलाउछु म नाइ न भन सार्वजनिक

MOC|युवा गजलकार नारायण नेपालको शब्दमा उदीयमान गायक कृष्ण कुमार खड्काको स्वर तथा डम्बर ढकालको सङ्गीत रहेको गित एन्जोमेन्जो मिलाउछु म नाइ न भन सार्वजनिक भएको छ।

यो पनि पढ्नुहोस

Tesla Roadster New 2023


निश्चल केसी को निर्देशन रहेको भिडियोमा विश्राम कार्कीले क्यामेरा चलाएका छन जसमा निश्चल ,चन्दा ,डम्बर ढकाल लाइ देख्न सकिन्छ। नमस्ते फिल्मको ब्यानरमा तयार भएको गितमा शिब दर्शन फिल्मको सिनेमाटोग्राफी रहेको छ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...