नक्कली शरणार्थी बनाएर ठगी गर्नेलाई कारबाहीको माग

सत्य र सत्यताको खोजी

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब ठगी प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ। हन्ड्रेड ग्रुप नामक संस्थाले शनिबार माइतीघरमा दबाबस्वरूप प्रदर्शन गरेको हो।

यो पनि पढ्नुहोस

मैले एउटा कुखुरा भेटें

उनीहरूले ‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी,’ ‘गृहमन्त्री काजी दाइ, थुन्नुपर्छ रायमाझीलाई’ जस्ता नारा लेखिएका पम्पलेट प्रदर्शन गरेका थिए।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...