पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा दक्षिण कोरिया प्रवेश गरेको छ।

यो पनि पढ्नुहोस

Top 10 Electronics Cars

एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो। पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...