MOC ले ३ लाख भन्दा बढी सहयोग

5 December 2019 KOREA Music Our Choice / MOC group नितान्त अनलाईन संगित पारखीहरुका साझा संगठन हो।तर यहाॅंसंगित संगसंगै अन्य क्षेत्र बिधा जस्तै कला, सहित्य सामाजिक क्षेत्रका अब्बल भुमिका खेल्ने साथीहरुकोपनी साझेदारी संगठन हो।

बिगत लामो समय देखि सामाजिक क्षेत्रमा सकेको सहयोग गर्दै आएको MOC ले यस पटक पनी जनाबिरामीलाई एकै पटक करिब लाख बराबर सहयोग गरी लोक गायिक तथा सन्चार कर्मी सबिना शेर्पाबाटहस्तानतरण गरेकोछ।

MOC सदस्यबाट मात्र यो बर्ष लाख भन्दा बढीको सहयोग हस्तानतरण गरेको यसै समुहका संस्थापककमान्सिं मुक्सुले जानकारी दिए।

यो पनि पढ्नुहोस

अभियानले अब ७ औँ चरणमा प्रबेश गर्दै

Main Course of Indian Curry House

    1. दुबै मिर्गौला फैल नवलपराशीका सन्जय सापकोटाका लागी नेपाली रुपैयाॅं रु.१२६००० (एक लाखछबबिस हजार)

जसका लागी संयोजक श्रद्दा राई सुनिता श्रेष्ठ

ईश्वर मगर माया लामा MOC सम्पुर्ण परिवार।

    1. गिजा क्यान्सर पिंडित पोखरा कास्कीका राम कुमार थापाका लागी नेपाली रुपैयाॅं रु. 52,750 (बाउन्न हजार सात सय पचास) जसका लागी संयोजक शर्मिला लामा ईश्वर मगर माया लामा MOC सम्पुर्ण परिवार।
    2. घाॅंटी क्यान्सर पिंडित हेटौडाकी शान्ति लामाका लागी नेपाली रुपैयाॅं रु.  72,150 (बहत्तर हजारएक पचास) जसका लागी संयोजक मुना मगर ईश्वर मगर माया लामा MOC सम्पुर्ण परिवार।
    3. आर्थिक स्थिती कम्जोर रामेछापकी सम्झना मगरका लागी नेपाली रुपैयाॅं रु.  48,670 (अठ्चालीस्हजार छय सत्तरी) जसका लागी संयोजक कमल खड्का माया लामा मुना मगर उस्कान भुजेल MOC सम्पुर्ण परिवार।
    4. दुबै मिर्गौला फैल उदयपुरका प्रेम कुमार राईका लागी नेपाली रुपैयाॅं रु. 45,170 (पैतालीस हजारएक सय सत्तरी) जसका लागी संयोजक उर्मिला किराॅंती ईश्वर मगर माया लामा MOC सम्पुर्णपरिवार।

गरी जम्मा लाख ४४ हजार सय ७० रुपैयाॅं हस्तान्तरण गरिएको आधिकारीक श्रोत MOC लेजनाएकोछ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...