दमक चोकमा सवारी दुर्घटना बाबुछोरा को मृत्यु

भर्खरै दमक चोक ट्राफिक कार्यालय जाने बाटो छेउमा भारतिय ट्रक ले मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ पथरी निवासी धनप्रसाद गिरी र उनका २९ बर्षिय छोरा खेमकुमार गिरी रहेको प्रहरीले जनाएको छ भने ठक्कर दिने ट्रक र चालक दमक प्रहरीको नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस

भारतले कोरोना बिरुद्ध खाने औषधी बनायो

SSMG 3rd Result LIVE

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...