मलसियामा बिषाक्त मदिरा सेवनको कारण नेपाली सहित मर्नेको संख्या १५ पुग्यो भने ३३ जना अस्पतालमा भर्ना हेर्नुहोस भिडियो सहित।

बिषाक्त मदिरा सेवनको कारण १५ को मृत्यु...

यो पनि पढ्नुहोस

२ असोज, क्वालालम्पुर । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा स्थानीय समय अनुसार बेलुकाको ६ बजे सम्म नेपालीसहित मृत्यु हुने संख्या १५ पुगेको छ भने ३३ जना केलाङ उपत्यका अस्पतालमा भर्ना भएको सेलँगोर प्रहरी कमाण्डर दातुक माज्लान मानसोरले जानाकारी दिएको छः मृत्त्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छौं’ कमाण्डर मानसोरले भने ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...