प्रतिभा का लागि प्लाट्फ़र्म

MOC|प्रतिभावान कलाकारहरु जो सङ्घर्षरत छन् माथि उठ्न चाहन्छन त्यस्ता कलाकार हरुलाई प्रमोशन गर्ने उद्देश्य का साथ् एम आर डि एफ को प्रस्तुतिमा प्लाट्फ़र्म नामक कार्यक्रम साधना कला केन्द्र को हलमा सम्पन्न भएको छ। गायिका ज्ञानु राणाको प्रमुख आतिथ्य मा प्रस्तुत उक्त कार्यक्रम मा 13 जना गायिका ले प्रस्तुतीप्रस्तुत गरेका थिए।

यो पनि पढ्नुहोस

शंकर अधिकारी घायल,राजु लामा र राजेस कुमार श्रेष्ठ को संयोजकत्व मा संचालित कार्यक्रम मा बिमला परियार,जिना रसाइली ,मेछु धिमाल,बबिना भट्टराई ,सिलु पोख्रेल ,श्रद्धा दियाली, सुकृती झा, बर्षा दास,प्रीति झा,सौरवी गदाल र छनु गुरुङ को प्रस्तुति रहेको थियो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...