Browsing

Image

गाउँ गाउँमा बिजुली

रामप्रसाद राई गाउँ पालिका वडा नम्बर ७ बासिखोराको केन्द्रिय विद्युत प्रशारण लाईन बिस्तार कार्य सम्पन्न गरि आज जिरो पोइन्टमा बत्ति बालिएको छ। आज बासिखोरा जस्तो बिकट र भुगोलले ठगेको ठाउँमा नि केन्द्रिय प्रसारण लाइनको बत्ती बाल्न सफल भएका छौ।…