स्मुल एकताले सुरेश गन्दर्भलाई सहयोग

7 FEBRUARY 2021 KATHMANDU,

अन्लाईन बाटै नेपाली गित संगितको क्षेत्रलाई आफ्नो ठाउॅंबाट फराकिलो पार्ने उद्देश्यले देश बिदेशबाट नेपाली युवाहरुको ब्रिहत संख्यामा उपस्थिती छ। यीनै संस्थाहरुला गोलबद्ध गर्न स्मुल एकता महासंघ खोलिएको हो जस्मा आबद्ध केहि समुहरुले नेपाली लोक सारंगी बादक एवम् लोक गायक सुरेश गन्दर्भका लागी हौशला एवम् स्वास्थ्य लाभको कामना स्वरुप जम्मा गरिएको रकम २६०००/- प्रदान गरेको हो।युवा मन नेपालका सन्चार कर्मी किश्वर श्रेष्ठ द्वारा उक्त रकम हस्तान्तरण गरिएको हो। सहयोगी समुहका नामवली एवम रकमहरु यस अनुरुप रहेका छन्:-

1. MOC GROUP

2. JSMG GROUP

3. SSMP GROUP

4. MWSG GROUP

5. ISSG GROUP

6. HVSG GROUP

7. DBSG GROUP

8. NSLG GROUP

9. MUF GROUP

10. SSN GROUP

11. PNSG GROUP

12. JOURNEY TO MUSIC GROUP

13. SAIPATRI GROUP

14. NSSG GROUP

Comments (0)
Add Comment