RSG थिएटर राउण्को रिटल्ट कहिले?

RSG OPEN FREE COMPETITION 2019

5 September, 2019 KOREA.बिशेष समयलाई मध्यनजर गर्दै बिभिन्न समुहबाट आउँनु भएका कलाकार साथिहरले प्रेषित सुन्दर गितहरुको भिडियो सम्पादन र निर्णयको अन्तिम कार्य आज सकिएकोछ। अडिशन राउण्डबाट थिएटर राउण्को लागी छनौट ६० प्रतिस्पर्धी कलाकार ज्युहरुलाई बिशेष गोल्डेन कार्डको पनी ब्यबस्था गरिएको थियो।  थिएटर राउन्ड को रिजल्ट सेप्टेम्बर 6 तारिख शुक्रबार यहाँनिकी भोली नेपालको स्थानिय समय अनुसार अपरान्ह ४ बजे RSG- RISING SMULE GROUP को अफिसियल YOUTUBE CHANNEL बाट लाईभ RSG संस्थापिका गरिमा तामांगको साथमा प्रकाशित गरिने भएकोछ। थिएटर राउन्डबाट 30 जना प्रतिस्पर्धी गायक तथा गायिकाज्युहरु मात्र ब्याटल राउन्डको लागी उपयुक्त हुने आयोजक श्रोतको उल्लेख छ।।

Comments (0)
Add Comment