रातो घुम्टो सार्बजनिक

PRABIN OFFICIAL with SSOG

4 February, 2020 KOREA नेपाली गित संगितको आकाशलाई फराकिलो  बनाउॅंदै नेपाली  संस्क्रिती संस्कार सम्रिद्दि   उत्थानको लागी यत्तीबेला अन्लाईन नेपाली युवा शक्ती अघी बढिसकेकोछ जस मध्येबाट यत्ती बेला प्रबिण अफिसियल एस एस जीग्रुप रातो घुम्टो नारीमा चुरा लिएर प्रबिण अफिसियल युटुब च्यानल बाट आईसकेको छ।

यो पनि पढ्नुहोस

अभियान के हो? Old version:

SSOG गायक सागर तामाङ  SSOG गायिका अमृता लिम्बुको सुमधुर आवाजमा रहेको यस गितमा शब्द संकलनप्रबिण अफिसियल माया श्रेष्ठ को रहेकोछ। संगीत तथा संगित संयोजन मनोज साङ्सोन राईले गर्नु भएको गित KING STUDIO बाट स्तरिय सतरमा रेकर्ड गरिएको हो। यी दुई समुहको सामुहिक लगानीमा रहेको यस गितमा छायांकनतर्फ सुभम चाम्लिं राई सोनिया राईले प्रमुख भुमिका खेल्नु भएको भने  अन्य कलाकारहरु भने यी दुई परिवारबाटैएक दर्जन भन्दा बढी नयाॅं कलाकारहरुले पहिलो मौका पाएको रातो घुम्टो टिमले बताएकोछ।

स्मुल नेपाली कभर गितको समुहहरुमा अहिले सम्मकै पहिलो ऐतिहासिक गितको बिमोचन भएको उपस्थित सम्पुर्णसमुहका प्रबक्ताहरुले बताउॅंनु भयो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...