कवि तथा गीतकार होम किरात सुनुवार ले लेखे यस्तो मर्म स्पर्शी गीत मन जलेर सल्किदै जस्ललाई पुष्कर सुनुवार ले दमदार आवज दिए हेर्नुस भिडियो

काठमाडौँ | गायक, संगीतका,र संगीत संयोजक, पुस्कर सुनुवारको आवाज’मा अर्को मर्मश्पर्शी गीतको भिडियो बाजारमा आएको छ । गायक पुस्कर सुनुवारले नेपाली गीत संगीत प्रेमिहरुमाझ मन जलेर सल्कींदै बोलको गीतको भिडियो नेपाली गीत संगीत प्रेमिहरुमाझ ल्याएका छन् ।

यो पनि पढ्नुहोस

उक्त गीतमा गीतकार होम किरांत’को शब्द, संगीतकार डीबी लामाको संगीत र गायक स्वयम् पुस्कर सुनुवारको संगीत संयोजन र आवाज रहेको छ। गीतको भिडियोलाई केशव बिस्वकर्मा’ले खिचेका हुन् भने, मोहन सुनुवारले उक्त गीतको भिडियोलाई सम्पादन गरेका हुन् । गीतको भिडियोलाई गायक स्वयम् पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...