राज लिम्बुको  स्वर, शब्द र सङ्गीतमा रहेको ‘हाउ लुङ्वा’ सार्वजनिक

काठमाडौँ / गायक राज लिम्बुको  स्वर, शब्द र सङ्गीत र गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको गीत ‘हाउ लुङ्वा’ सार्वजनिक भएको छ । यसघि यौनिक तथा अल्पसङ्ख्यक समुदाय प्रति समर्पित गीत ‘बुझिदेउ’बाट चर्चा कमाएका गायक राम लिम्बुले दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

‘हाउ लुङ्वा’मा नेपालको पूर्वी भागको चलन र संस्कारमा रहेको लिम्बु जातिको संस्कारमा आधरित नाच (धाननाच) र गाउने गीत (पालाम)को कुराको वर्णनलाई अलिकति फ्युजन नयाँ तरिकाले प्रस्तुत गरिएको छ ।
भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशन रहेको भिडियोमा रुकमान लिम्बु र प्रिया लिम्बुको अभिनय रहेको छ । अनिल रानाले भिडियो सम्पादन गरेका हुन ।

यो पनि पढ्नुहोस

सन्देश तामांगको पहिलो BEAUTY सार्बजनिक

पाँचौ अभियान

बिसेस त हमि लिम्बु जातिमा मामा को छोरा छोरि फुपु को छोरा छोरि लाइ लुङ्गा भन्छौ येस गित मा दुइजना केटा साथि लाइ लुङगा बनाउने कोसिस गरेकोछु कोसिस हो सिक्दैछु-नयाँ काम-एउटा अर्गानिक गीत​ कस्तो हुन्छ​..हेर्नुहोस् गीतको भिडियो =

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...