प्रदिप कुमार ग्लान र पुर्णिमा लामाको स्वरमा सजिएको “ढुकढुक किन गर्छ”बोलको गीत सार्वजनिक

काठमाडौँ । नेपाली संगीतिक बजारमा छुट्टै परिचय बनाउन सफल गायक तथा संगीतकार प्रदिप कुमार ग्लान र पुर्णिमा लामाको स्वरमा सजिएको “ढुकढुक किन गर्छ”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

माया प्रेम सम्बन्दि यस गीतमा मधबि घर्ति मगरको उत्कृस्ट शब्द रहेको छ,गीतमा सगीत प्रदिप कुमार ग्लान आफैले गरेका हुन् भने एरेन्ज पुस्कर सुनुवारले गरेका हुन् ।

यो पनि पढ्नुहोस

उक्त गीतको भिडियोमा प्रदिप कुमार ग्लान र पुर्णिमा लामालाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई प्रदिप कुमार ग्लानको अफिसियली युटुब च्यानल मार्फत बजारमा लाएको छ । हेर्नुहोस्”ढुकढुक किन गर्छ”बोलको गीतको भिडियो :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...