गायिका सोनी श्रेष्ठको तीज गीत “साडी लाकी छु” सार्बजनिक हेर्नुहोस भिडियो सहित।music our choice – moc

एम.ओ.सी. न्युज,काठमाडौँ।__नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा धेरै कलाकारहरूको तीज गीतहरू बजारमा प्रतिशपर्धा रुपमा आईरहेका छन।त्यस्तै आउने क्रममा गायिका सोनी श्रेष्ठको स्वर रहेको तीज गीत “साडी लाकी छु” बोलको भिडियो गीत आज बजारमा सार्वजनिक भएको छ ।

यो पनि पढ्नुहोस

SSMG 3rd Result LIVE

पाँचथरमा ९ जनाको हत्या

मेलोडी नेपालको प्रस्तुती रहेको उक्त गीतमा सब्द,संगीत,केशव बिश्वकर्माको रहेको छ । नृत्य निर्देशन राज मगरले गरेको यस गीतमा मोडलमा जुना आले मगरले निकै राम्रो प्रस्तुती दिएकि छिन । निकै अनुभवी निर्देशक निरन श्रेष्ठले उक्त गीतमा नेपाली मौलिकता पस्कने जमर्को गरेको देखिन्छ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...