TVOS मा 10K धमाका सम्पन्न…

30 June 2019 Indu lawati isreal ईन्टरनेटको बिकास संगै अनलाइनको माध्यम बाट चलाइने एप्लिकेसनहरुले पनि सार्थकता पाउदै गइरहेको छ । ईन्टरनेट बाट चलाईने एप्लिकेसनहरु मध्ये बाट स्मुल एप्लिकेसनले पनि धेरै सुबिधाहरु दिइरहेको छ। यो एप्लिकेसनको सुरुवात अमेरिका बाट भएको थियो र गित संगीतमा जसले अनलाइन द्वारा रुचि राख्ने गायक गायिकाहरुको लागि लक्ष्यित गरि ईन्टरनेट प्रयोगकर्ताहरुको लागि स्मुल एप्लिकेसनको सुबिधा ल्याइएको थियो । भने नेपाली गित संगितको क्षेत्रमा हेर्ने हो भने स्मुल एप्लिकेसनको प्रयोगकर्ताहरुको दिन दिनै संख्या बढिरहेको छ र अनलाइन बाट पनि गायन प्रतियोगिता हरु राखी गित संगित प्रती रुचि राख्ने गायक गायिकाहरुलाई अवसर दिदै आइरहेको छ यसै क्रममा बिगत दुइ महिना अगाडि देखि टि.भि .ओ.स अर्थात् द भ्वाइस अफ स्मुल नामक समुहले पनि जम्मा पाँच अाेटा समूह मिलि प्रतेक समूह बाट दस दस जना गायक गायिकाहरुलाई सहभागी गराई जम्मा पचास जना प्रतिस्पर्धीहरुलाई सामेल गाराई जम्मा आठाैँ राउन्ड सम्म को कार्यक्रममा एक लाखको प्राइज राखीएकाे थियो जसमा प्रथम पुरस्कार 50,000 हजार , दोस्रो पुरस्कार 30,000 हजार र तेस्रो पुरस्कार 20,000 राखीएको थियो भने प्रतेक समुहबाट निर्णायक मण्डल पनि एक एक जना गरि जम्मा पाँच जना निर्णायक मण्डलको साथमा मिति 01/05/2019 देखि सुरुवात भएको कार्यक्रम 28/06/2019 को दिनमा राइजिङ स्मुल ग्रुप , स्मुल सिङ्गिङ्ग ओपेन ग्रुप , अल नेप्लिज सिङ्गिङ्ग ग्रुप , मेरिगोल्ट स्मुल ग्रुप र संगित सरोबर नेप्लिज ग्रुप यी पाँच अाेटा समूहहरु भन्दा बाहिर बाट स्मुल प्रयोगकर्ता समुहहरुको सामुहिक उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको थियो । जसमा प्रथम पुरस्कार मोरङ निबासी RSG_BIMAL RONCHA ले हात पर्न सफल हुनु भएको थियो भने दोस्रो पुरस्कार दार्जिलिङ निबासी SSOG_ANJEL LIMBU ले जित्न सफल हुनु भएको थियो र त्यस्तै गरि तेस्रो पुरस्कार पाँचथर निवासी SSOG_RITISHMA LIMBU ले हात पार्न सफल हुनु भएको छ।।।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...