RSG ले Album competition गर्दै..

Audition Round 15 July to 15 August.

30 June, 2019 KOREA Rising Smule Group RSG ले अन्लाईन्मै सांगितिक संग्राम ल्याउँने भएकोछ।

एल्बम सो सरह गित रेकर्डिंगको पुरस्कार स्मुल सिंगिंग अन्लाईनको दुनियाँमै पहिलो र एैतिहासिक प्रतियोगिता रहेको समुहकी प्रमुखसंस्थापिका गरिमा तामांगको दाबीरहेकोछ।

यो प्रतियोगिता करिब ६ महिना सम्म चल्ने र यसबाट लुकेर रहेका पाँच उत्क्रिष्ट नव प्रतिभाहरुलाई नेपालीसंगित बजारमा सांगितिक भबिष्यको निर्धारण गर्नसक्ने संस्थापिका तामांगले बताउँनु भयो।

अनुमानीत ६००को हाराहारीमा प्रतिस्पर्धीहरुको भेला हुनसक्ने यसमा अडिसन राउण्ड जुलाई १५ बाट अगस्ट १५ सम्मरहने भएकोछ जस्मा गितहरु भने आ-आफ्नै छनौटमा रहने भएकोछ।

अडिसन राउण्डबाट गोल्डेन कार्ड सहित ६० जना प्रतिस्पर्धिहरु छनौट हुनेछन्।६० प्रतिस्पर्धिहरुले मात्र थिएटर राउण्डको लागी आफ्नै छनौटको गितगाउँन सक्नेछन्।

थिएट रराउण्डबाट ३० जना प्रतिस्पर्धिहरु मात्र ब्याटल राउण्डको लागी छनौट हुनेछन् ३० प्रतिस्पर्धिहरुले पनी ब्याटल राउण्डको लागी निर्णायकको छनौटको गितगाउँन सक्नेछन्।

ब्याटल राउण्डबाट छनौट जम्मा १५ जना प्रतिस्पर्धिहरुले मात्र RSG open free competition को लागी योग्य ठहरिनेछन्।र यस चरणमा भने एक प्रतिस्पर्धीले २ हप्तामा २ ओटा गितहरुको निर्णय पछि मात्र नतिजा प्रकाशित गरिनेछ।

यस बिचमा बिबिध राउण्डका खुड्किलाहरु पार गर्दै अन्तिम तथा फाईनल चरणको लागी भने निर्णायकको छनौटको गितमा आफ्नो प्रस्तुतीहरु दिनुपर्नेछ।

अन्य थप जानकारीको लागी:-

यो पनि पढ्नुहोस

TOP 60 Theater Round

??RSG गरिमा तामांग कुवेत creator founder.

HP NO. +96560732110

??RSG रमेश राई मलेशिया Advisor

HP NO. +601133904299

??RSG राज याक्खा मलेशिया Admin

HP NO. +601163682533

 

RSG प्रतियोगितामा भाग लिने प्रतिस्पर्धी मित्रहरुले तल दिएका RSG युटुब च्यानल/ फेस्बु पेज र अफिसियल स्मुल आई डिलाई अनिवार्य रुपमा subscribe / like / follow गर्नु पर्नेछ।

https://www.facebook.com/Risingsmulegroup/

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...